काठमाडौँ । अफलाइन राइड शेयरिङमार्फत यात्रा गर्दा ठगी, डकैती, लुटपाट र दुर्व्यवहार जस्ता घटना हुनसक्ने भन्दै प्रहरीले सर्वसाधारणलाई सचेत गराएको छ । बुधबार एक भिडिओ सन्देश जारी गर्दै जिल्ला प्रहरी परिसर काठमाडौँले ‘अफलाइन राइड’ असुरक्षित हुने भएकाले यस्तो या...
