close

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले राइड शेयरिङ एप प्रयोग गर्ने यात्रुहरूको व्यक्तिगत विवरण र फोटो सामाजिक सञ्जालमा पोस्ट गर्ने चालकहरूलाई कारबाहीको चेतावनी दिएको छ । पछिल्लो समय पठाओ, इनड्राइभ, याङ्गोजस्ता एपका चालकहरूले भाडा कम भएको वा अन्य असन्तुष्टिको नाममा य...