close

स्कुल पढ्ने बेला देखि नै मलाई विज्ञान र प्रविधिमा अति नै चाँसो थियो । त्यसैले जुनकुनै विज्ञानका कुरामा एकदमै रुची लाग्थ्यो । त्यसबेला इमेल इन्टरनेट भन्ने कुरा केही पनि थिएन । लाइब्रेरी गएर पढ्थ्येँ । गोरखापत्र पढिन्थ्यो । कुनै प्राविधिक विषयको समाचार आयो कि एकदमै रुचिस...