आगामी १२ पुसमा सूचना प्रविधि सम्बन्धि प्रदर्शनी ‘जिबिजि बिजफेस्ट’ र ‘जिबिजि बिजस्टार्ट’ हुने भएको छ । गुगल बिजनेस ग्रुपको आयोजनामा आगामी ललितपुरको जावलाखेल स्थित डीएभी स्कुल परीसरमा नेपालकै ठूलो प्रविधि तथा स्टार्टअपको प्रदर्शनी हुने भएको हो । नेपालमा क्लाउड कम्प्यु...