विश्वका दुई ख्यातीप्राप्त कम्पनी अमेजन र वालमार्टको स्वामित्व रहेको फ्लिपकार्टले अर्बौं खर्च गरेर भारतीय खुद्रा बजारमा आफ्नो स्थान बनाउँदै छ। नियामक जटिलताहरुलाई चिरेर अघि बढेको फ्लिपकार्टका अगाडी अब फेरि अर्को नयाँ चुनौती थपिएको छ । त्यो पनि एशियाकै सबैभन्दा धनाढ्य व्यक्ति...