काठमाडौं । पछिल्ला केही वर्षदेखि स्मार्टफोन निर्माता कम्पनीहरू चार्जिङ स्पिड बढाउने दौडमा छन् । ६५ देखि १०० वाट हुँदै अहिले १५० वाट क्षमताका चार्जरहरू सार्वजनिक भइसकेका छन् । त्यति स्पिडको चार्जरले पनि नपुगेर चिनियाँ कम्पनी रियलमीले आगामी फोनका लागि यीभन्दा फास्ट चार्ज...
