काठमाडौँ । अब छिट्टै नै अभिभावकलाई बालबालिकाको डाइपर फेर्न उनीहरूको रुवाइ पर्खिनुपर्ने छैन । पेन स्टेट युनिभर्सिटीका अनुसन्धानकर्मीले बालबालिकाका लागि 'स्मार्ट डाइपर' तयार पारेका छन् । सेन्सर समावेश भएको उक्त डाइपर भिज्नासाथ अभिभावकको फोनमा अलर्ट ...
