काठमाडौं । इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) मद्रासले हालै एउटा सम्मेलनमार्फत भारतीय अपरेटिङ सिस्टम 'भारओएस' सार्वजनिक गरेको छ । प्रयोगकर्ताको गोपनीयता र सुरक्षालाई केन्द्रमा राखी यो ओएस तयार गरिएको हो । भारओएसलाई जन्डके अपरेसन प्राइभेट ...
