काठमाडौं । अमेरिकाले एक पछि अर्को गर्दै ह्वावेमाथि प्रतिबन्ध लगाउन सुरु गरेपछि कम्पनी आफ्नै अपरेटिङ सिस्टम ल्याउन बाध्य भयो । कम्पनीले यो प्रणालीको नाम चिनियाँ बजारमा होङ्मेङ राखेको छ भने विश्वबजारका लागि भने यसको नाम हार्मोनी हो । यसको सुरुवात पछि, ह्वावे...
