close

काठमाडौं । वेबसाइटमा प्रयोगकर्तालाई अडाइराख्न युजर इन्टरफेस (यूआई) महत्त्वपूर्ण पक्ष मानिन्छ । वेबसाइटको कलर, फन्ट, डिजाइन लगायत सूक्ष्म कुराले प्रयोगकर्ता आकर्षण गर्न ठूलो भूमिका खेल्छन् । तर, नेपालका सरकारी वेबसाइट भने प्रयोग गर्नै सकस पर्नेगरी तयार पारेको पाइन्छ । ...