काठमाडौं । भर्जिन ग्यालेक्टिकले सर्वसाधारणका लागि अन्तरिक्ष यात्रा खुला गरेको छ । अर्बपति रिचार्ड ब्रयान्सनले जुलाईमा सफलतापूर्वक अन्तरिक्षको यात्रा गरेर फर्केपछि अर्को वर्षदेखि व्यवसायिक रुपमा अन्तरिक्षको उडान सञ्चालन गर्ने उद्देश्यले टिकटको प्रि-बुकिङ खुलाइएको हो । प्रति ट...