काठमाडौं । स्लोभाकियामा उड्ने कारको सफल परीक्षण गरिएको छ । बीएमडब्लुको इन्जिन र साधारण पेट्रोलबाट सञ्चालन हुने यो ‘एयर कार’ ले सोमबार सहरका दुई विमानस्थल नित्रा र ब्रातिस्लाभामा भ्रमण गरेको हाे । यसलाई क्लेइन भिजन कम्पनीअन्तर्गत प्रोफेसर स्टेफन क्लेइनले न...