काठमाडौं । हामीले वाईफाईको नाम आफ्नो सहजता अनुसार राख्ने गर्छौं । त्यसमध्ये केही नाम रमाइलोका लागि पनि राख्ने गरिन्छ । यसरी रमाइलोका लागि राखिने केही नामले भने तपाईंको मोबाइलको वाईफाई नै डिसेवल गरिदिने एक अध्ययनले देखाएको छ । साइबर सुरक्षाका एक अनुसन्धानकर्मी...