close

काठमाडौं । युट्युवले गत मार्चदेखि विश्वभर आफ्नो फुल एचडी प्लस भिडियो क्वालिटीलाई घटाएर ४८० पिक्सेल रेजोलुसनमा सीमित गरिदियो । कम्पनीले कोरोना महामारीको समयमा इन्टरनेटमा पर्नजाने भारलाई कम गर्नका लागि लिएको थियो । किन भने कोरोना संक्रमणका कारण विश्वभर लकडाउन जा...