काठमाडौं । विद्युतीय कार निर्माता टेस्लाका सीईओ एलन मस्कले आगामी दिनमा ‘आर्टिफिसियल इन्टिलिजेन्स (एआई) डे’ आयोजना गर्ने जनाएका छन् । जसमा हालसम्म एआईमा आधारित भएर निर्माण भएका सफ्टेवयर लगायतका उपलब्धिको प्रर्दशनी गरिने जनाइएको छ । विशेषगरी प्रर्दशनीमार्फत ट...