काठमाडौं । गत नोभेम्बर ३० मा सार्वजनिक भएको एआई (आर्टिफिसियल इन्टेलिजेन्स) टुल च्याट जीपीटीले अहिले निकै चर्चा पाएको छ । यसलाई लिएर पछिल्लो समय थुप्रै बहस हुन थालेका छन् । यसको निकटम प्रतिद्वन्द्वी मानिएको गुगल सर्चलाई पनि यो टुलको डर हुन थालेको छ । न्यू योर्क टाइम्स...
