काठमाडौं । चीनले बिहीवार अन्तरिक्षमा तीन जना अन्तरिक्ष यात्री पठाएको छ । चीनले आफ्नो नयाँ अन्तरिक्ष स्टेशनमा बस्नेगरी ती अन्तरिक्षयात्रीलाई पठाएको हो । जसमा निय हाइशेङ, लिउ बोमिङ र थङ होङ्बो रहेका छन् । उनीहरुले पृथ्वीबाट ३८० किलोमिटरमाथि रहेको तियान्हे मोड्युलमा त...