काठमाडौं । आउँदो जूलाई २२ देखि चार दिनसम्म सञ्चालन हुने पब्जी मोबाइल वर्ल्ड इन्भिटेसनल’ मा विश्वका शीर्ष टिमहरुले प्रतिस्पर्धा गर्दै छन् । नेपालकाे चर्चित पब्जी माेबाइल टिम डीआरएस गेमिङलाई साे प्रतियाेगितामा खेल्नका लागि निमन्त्रणा गरिएको छ । प्रतियोगितामा सहभाग...