काठमाडौं । फाइभजी लगायतका पूर्वाधारमा अमेरिका सहितका देशले लगाएको प्रतिबन्धका बाबजुद ह्वावेले निरन्त रुपमा आम्दानीमा बृद्धिलाई कायम राख्न सफल भइरहेको छ । ह्वावेले भर्खरैमात्र २०२० को तेस्रो त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ । यस अवधिमा ह्वावेको आम्दानी ६७१.३ अर्...