close

काठमाडौं । यो वर्षको सुरुवातमा क्लब हाउस सबैभन्दा सफल सोसल मिडिया प्लेटफर्म बन्यो । गत फेब्रुअरीमा मात्रै याे एप आईओएसमा ९० लाख ६० हजार डाउनलोड भएको थियो । जसरी बजारमा प्रतिस्पर्धा बढ्दै गएको छ, त्यसरी नै अडियोमा आधारित सोसल नेटवर्क क्लब हाउसको डाउनलोड सोचजस्तो हुन स...