close

काठमाडौं ।  दक्षिण कोरियामा दुई सयभन्दा माथि सबै किसिमका क्रिप्टो आदान-प्रदान आगामी सेप्टेम्बरबाट रोक लगाइने भएकाे छ । गत हप्ता राष्ट्रिय सभाको राजनीतिक मामिला समितिको बैठकमा बोल्दै देशको वित्तीय सेवा आयोगका प्रमुख ईउन सुङ सोले त्यस्तो बताएका हुन् । दक्षिण कोर...