close

काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको रकम राष्ट्रिय आविष्कारको क्षेत्रमा खर्च गर्न पाउने भएका छन् । आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा प्रतिवेदनमार्फत केन्द्रीय बैंकले राष्ट्रिय आविष्कार केन्द्र तथा मानव सेवाक...