close

काठमाडौं । मानिसहरुलाई चन्द्रामा पुर्‍याउने करिब ३ अर्ब डलरको परियोजना एलन मस्कको कम्पनी स्पेसएक्सले पाएकाे छ । नासाकाे याे परियाेजनामा मस्कको रकेट कम्पनीले अन्तरिक्षयात्रीहरुलाई चन्द्रमाको सतहमा अवतरण गर्ने ‘ह्युमन ल्याडर‘ निर्माण गर्नेछ । आर्टिमिस प्रोग्राम...