close

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लोकप्रिय एप टिकटकको अमेरिकी अपरेसनमा ओराकल कम्पनीको बिडलाई अनुमोदन गरेका छन् ।  ब्लुमबर्गका अनुसार ट्रम्पले शनिबार उक्त सम्झौताका लागि आफ्नो आशिर्वाद रहेको बताएका छ्न । ट्रम्पले भनेका छन्, ‘यो डिलको अवधारणालाई म अनुमोदन ग...