close

एजेन्सी । गत आइतबार अमेजन कम्पनीका सीईओ जेफ बेजोसले इन्स्टाग्राममार्फत अष्ट्रेलियाका डँढेलो पिडितहरुलाई आफूले ६ लाख ९० हजार अमेरिकी डलर (७ करोड ८३ लाख नेपाली रुपैयाँ बराबर) को सहायता रकम प्रदान गर्ने घोषणा गरे । सहायता रकमको घोषणा लगत्तै इन्टरनेटमा उल्टै उनको आलोच...