चीन सरकाले आफ्ना सरकारी कार्यलयमा विदेशी सफ्टवेयर र हार्डवेयर प्रयोगमा प्रतिवन्ध लगाएको छ । चीन सरकारले आगामी तीन वर्षभित्र चीनको सरकारी कार्यलयमा रहेका विदेशी सफ्टवेयर तथा हार्डवेयरलाई आफ्नै सफ्टवेयरले प्रतिस्थापन गर्न कार्यलयहरुलाई निर्देशन दिएको हो । वेइजिङ सरकाले...
