close

फोन पेमा जोडिने मर्चेन्टको संख्या ५० हजार नाघेको छ । ५० हजार मर्चेन्ट पुगेको अवसरमा तथा दशैँ तिहारलाई लक्षित गरी फोन पे प्रालिले ‘दशैँ तिहार, क्युआरबाट व्यापार’ अफर सार्बजनिक गरेको छ । अफरअन्तरगत हरेक दिन १० ओटा मर्चेन्टले एक हजार रुपैयाँ, २ ओटा मर्चेन्टले पाँच ह...