एडोबले आफ्ना सफ्टवेयर एडोब एक्रोब्याट र रिडर २०१५ को सपोर्ट बन्द गर्ने भएकाे छ । आगामी ७ अप्रिल २०२० पछि यी दुबै पीडीएफ रिडर तथा क्रियशन सफ्टवेयरकाे सपोर्ट बन्द हुनेछ । अप्रिल पछि एडोबेले उक्त भर्जनका उत्पादनमा प्राविधिक सपाेर्टका साथै कुनैपनि सुरक्षा अपडेट उपलब्ध ...
