close

काठमाडौँ । गुगलले एन्ड्रोइड १६ को पहिलो स्टेबल संस्करण सार्वजनिक गरेको छ । यो संस्करण पिक्सेल ६ सिरिज र त्यसपछि आएका सबै पिक्सेल स्मार्टफोन तथा पिक्सेल ट्याब्लेटमा ओटीए अपडेटको रूपमा उपलब्ध भएको हो । गुगलको ब्लगमा दिइएको जानकारी अनुसार पिक्सेल ६, ६ प्रो, ६ए, पिक्...