काठमाडौँ । एलन मस्कको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी एक्सएआई र लोकप्रिय मेसेजिङ एप टेलिग्रामबिच एक महत्त्वपूर्ण साझेदारी भएको छ । यो साझेदारी अन्तर्गत एक्सएआईले आफ्नो च्याटबट ग्रोकलाई टेलिग्रामको प्लेटफर्ममा एक वर्षसम्मका लागि एकीकृत गर्नेछ । यस सम्झौताका लागि एक्स ए...
