close

काठमाडौँ । मेड् आईक्यू प्रालिले हस्पिटल अपरेटिङ सिस्टम (एचओएस) नामक नयाँ सफ्टवेयर सञ्चालनमा ल्याएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा यो प्रणाली सार्वजनिक गरिएको हो । नेपाल सरकारले माघ २०८१ मा जारी गरेको एकीकृत विद्युतीय चिकित्सा अभिलेख (ईएमआर) प्रण...