close

काठमाडौँ । एप्पलले आफ्ना प्रमुख एपहरूमा ठुलो डिजाइन परिवर्तन ल्याउने तयारी गरेको छ । आगामी सोमबारदेखि हुने डब्लूडब्लूडीसी कन्फ्रेन्समार्फत कम्पनीले ‘फोन’ (Phone) ‘क्यामेरा’ (Camera), सफारी (Safari) जस्ता एपमा नयाँ डिजाइन ल्याउने तयारी गरेको हो...