काठमाडौं । अर्बपति उद्यमी एलन मस्कले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी ओपनएआईले आफ्नो नाम परिवर्तन गरेर क्लोज एआई राखे मुद्दा फिर्ता लिने बताएका छन् । सामाजिक सञ्जाल एक्समा एक्समा ओपनएआईको पोस्टमा रिप्लाई गर्दै मस्कले यस्तो प्रस्ताव गरेका हुन् । ओपनएआईले बुधवार ए...