close

काठमाडौं । शर्ट भिडिओ स्ट्रिमिङ प्लेटफर्म टिकटकले ध्यान गर्न सघाउने फिचर ल्याउने भएको छ । बिहीबार एक ब्लग सार्वजनिक गर्दै कम्पनीले प्रयोगकर्तालाई ध्यान गर्न सघाउने फिचर उपलब्ध गराउन थालेको जानकारी दिएको हो ।  परीक्षणकै चरणमा रहेको यो फिचर केही सीमित किशोरकिशोरीक...