काठमाडौं । भिडिओ स्ट्रिमिङ प्लेटफर्म युट्युबले पछिल्लो तीन वर्षमा भारतीय कन्टेन्ट क्रियटरलाई २१ हजार करोड भारतीय रुपैयाँ (तीन खर्ब ३६ अर्ब नेपाली रुपैयाँ) भन्दा बढी भुक्तानी गरेको छ । युट्युबका प्रमुख कार्यकारी अधिकृत नील मोहनले मुम्बईमा आयोजित पहिलो वर्ल्ड अडियो भिजुअल ए...
