close

काठमाडौँ । एक व्यक्तिले आफूलाई पाँच वर्षदेखि सताइरहेको तल्लो जबडाको समस्या (मुखको हड्डी अड्किँदा मुख खोल्ने क्रममा कान नजिक कटकट आवाज आउने, थकाइ महसुस हुने, घाँटीको मांसपेसीमा दुखाइ हुने समस्या) च्याटजीपीटीले ६० सेकेन्डमै समाधान गरिदिएको दाबी गरेका छन् । सामाजिक...