close

काठमाडौं । ई–शिक्षा प्याकेजसँग जोडेर कम्पनीको बदनाम गराउन खोजेको भन्दै नेपाल टेलिकमले निजी विद्यालयहरुको संगठनविरुद्ध वक्तव्य जारी गरेको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले ‘ई लर्निङको प्याकेज सुविधा सम्बन्धमा’ भन्दै वेबसाइटमा परिपत्र अपलोड गरेप...