close

काठमाडौै । एनसेल आजियाटा लिमिटेडले कोभिड १९ को संक्रमणले ल्याएको महामारीको जोखिम कम गर्न अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ । कोभिड–१९ विरुद्द स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत एनसेलले १५० थान भन्दा बढी पोर्ट...