काठमाडौं । बलिउड अभिनेत्री जुही चावला फाइभजी प्रविधि विरुद्ध दिल्ली हाई कोर्ट पुगेकी छिन् । जुही चावलाको साथमा अन्य दुई निवेदक हिरेस मलिक र टिना वात्सानीले रिटमा फाइभजी स्वास्थ्यका लागि कति सुरक्षित छ भन्ने विषयमा जाँच गर्न सरकारलाई आदेश दिनुपर्ने मा गरेका छन् । ...
