काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) व्यवस्थापन पक्ष र कर्मचारी ट्रेड युनियनहरूबीच सहमति भएको छ । शुक्रबार अबेर दुई पक्षबीच सहमति जुटेपछि ३९ दिनयता कर्मचारीले गर्दै आएको धर्ना र संघर्षका कार्यक्रम स्थगित भएको छ । नेपाल दूसरसञ्चार राष्ट्रिय कर्मचारी...
