close

काठमाडौं । एनसेल र स्मार्ट टेलिकमलाई फाइभजी परीक्षण गर्न नदिनुमा तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङको एकोहोरो जिद्दीले काम गरेको देखिएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजी परीक्षणका लागि सेवाप्रदायकलाई अनुमति दिने प्रस्ताव ल्याएकोमा मन्त्री ...