काठमाडौं । इनविटले इटालीमा काठबाट निर्मित विश्वकै पहिलो मोबाइल दूरसञ्चार टावर निर्माण गरेको छ । स्टिलको विकल्पको रुपमा कम्पनीले काठका टुक्राहरूलाई जोडेर टावर निर्माण गरेको हो । चार वटा खुट्टा टेकेको आकारमा निर्माण गरिएको टावरको उचाइ ४० मिटर रहेको छ । एकपटक प्र...
