close

काठमाडौं । दूरसञ्चार क्षेत्रमा प्रयोग हुने उपकरण तथा पार्टपूर्जाको आयात उल्लेख्य बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०७७/७८ को चैतसम्म २६ अर्ब ५८ करोड रुपैयाँको दूरसञ्चार उपकरण तथा पार्टपूर्जा आयात भएको हो । यो अघिल्लो आर्थिक बर्ष २०७६/७७ को चैतको...