close

नेपाल टेलिकमले आज साँझदेखि देशभरका मूख्य सहरहरुमा एक साथ फोरजी सेवा सुरु गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले टेलिकमको फोरजीबाटै सातै प्रदेशका मूख्यमन्त्रीलाई भिडियो कल गरेर सेवाको उद्घाटन गर्नेछन् । सातओटै प्रदेशका मूख्यमन्त्रीहरुले समेत टेलिकमको फोरजी नेटवर्कबा...