काठमाडौं । अचेलका स्मार्टफोनका साथै एप तथा ब्राउजरहरुमा डार्कमोड निकै चल्तीको ट्रेण्ड बनेको छ । ह्वाट्सएप, फेसबुक, म्यासेञ्जर, ट्वीटरजस्ता विश्वप्रशिद्ध एपमात्र होइन, ईसेवा, हाम्रो पात्रो जस्ता स्थानीय एपहरुमा समेत डार्क मोड आएको छ । अनलाइन समाचार पाेर्टलहरूले पनि डार्क म...
