काठमाडौं । स्मार्टफोन तथा इन्टरनेटको प्रयोग बढ्दै गएपछि अहिले युट्युवमा भिडियो नहेर्ने वा म्युजिक नसुन्ने कमै हुन्छन् । कम्प्युटरमा त ठीकै छ तर मोबाइलमा युट्युव प्रयोग गर्न स्क्रिन अन भइरहनुपर्छ, स्क्रिन अफ गर्दा वा अर्को एप प्रयोग गर्दा युट्युवको भिडियो बज्न रोकिन्छ । अब यस्...
