close

काठमाडौं । यदि तपाईंले कतैबाट शंकास्पद ईमेल पाउनु भयो भने त्यसलाई डिलिट वा बेवास्ता गर्न सक्नुहुन्छ । वा अर्को माध्यम भनेको त्यस्ता ईमेलको विश्लेषणका लागि माइक्रोसफ्टमा पठाउन सक्नुहुन्छ ।  यसका लागि तपाईंले रिपोर्ट माइक्रोसफ्टको विशेष ठेगाना वा रिपोर्ट म्यासेज भनिने आ...