close

काठमाडौँ । श्रीलङ्का सरकारले नेपाली नागरिकहरूका लागि निःशुल्क पर्यटकीय भिसा (इलेक्ट्रोनिक ट्राभल अथोराइजेसन - ईटीए) को व्यवस्था गरेको छ । काठमाडौँस्थित श्रीलङ्काली दूतावासले एक विज्ञप्ति जारी गर्दै नेपालसहित विश्वका ४० देशका नागरिकलाई यस्तो सुविधा दिने निर्णय भएको जानका...