close

काठमाडौं । करोडौं ट्वीटर प्रयोगकर्ताको ईमेल एड्रेस लिक भएको छ । अज्ञात प्रयोगकर्ताले ह्याकर फोरममा ईमेल एड्रेस सहितको डेटा निःशुल्क रुपमा प्राप्त गर्न सकिने गरी सार्वजनिक गरेका हुन् । जसमा ट्वीटर अकाउण्ट सेटअपका लागि प्रयोग भएका २० करोड भन्दा बढी ईमेल एड्रेसका साथै अन्...