काठमाडौं । ट्वीटरको विज्ञापनबाट हुने आम्दानी ५० प्रतिशतले कम भएको छ । कम्पनीका मालिक एलन मस्कले एक ट्वीटको रिप्लाइ गर्दै यस विषयमा जानकारी दिएका हुन् । उनले आफ्नो रिप्लाइमा ट्वीटरको विज्ञापन आम्दानी ५० प्रतिशतले कम भएको र कम्पनीको आम्दानीभन्दा खर्च धेरै भइरहेको क...