काठमाडौं । माइक्रोसफ्ट एक्सेलमा चाँडै नै उल्लेखनीय परिवर्तन देख्न सकिने भएको छ । यो नयाँ अपडेट पश्चात स्प्रेडशिट सफ्टवेयरले सेलमा सोझै तस्वीर राख्ने अनुमति दिनेछ । यसअघि शिट माथि मात्रै तस्वीर अपलोड गर्न सकिने सुविधा थियो । माइक्रोसफ्टले अब एक्सेल सिट थप 'प...
